बुटवल । रोटरी क्लब अफ लुम्बिनीले बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडको आर्थिक सहयोगमा बुटवल अमरपथमा रक्तदान कार्यक्रम भएको हो । क्लबका वर्ष २०२३/२४ का अध्यक्ष लक्ष्मण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा ७१ पिन्ट रगत संकलन भएको छ । क्लबका एसिस्टेन्ट गर्भनर यादवप्रसाद भण्डारीको प्रमुख आतिथ्यता तथा क्लवका सल्लाहकार एजाज आलमको…