बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गर्दै आएको ‘सामाजिक स्वास्थ्य ईकाइ’ गरिव तथा विपन्न परिवारको साथ र भरोसा बनेको छ । आर्थिक रुपले विपन्न, वृद्ध–वृद्धा तथा सामाजिक रुपमा पिछडिएको वर्गलाई निःशुल्क तथा छुट दरमा स्वास्थ्य उपचार उपलब्ध गराउँदै आएको स्वास्थ्य ईकाइमार्फत अस्पतालले पछिल्लो आर्थिक वर्षमा मात्रै ३ करोड बढीको स्वास्थ्य उपचार तथा सेवा उपलब्ध गराउन…