बुटवल । सिद्धबाबा मिष्ठान्न भण्डारको तेस्रो शाखा बुटवलको देवीनगरमा आजदेखि संचालनमा आएको छ । यसअघि बुटवलको गोलपार्क, सिद्धबाबा धाम र योगिकुटीमा तीनवटा शाखा संचालन गरि सकेको सिद्धबाबा मिष्ठान्न भण्डारले दशैँको घटस्थापनाको दिन पारेर देवीनगरमा तेस्रो शाखा शुभारम्भ गरेको हो । शाखा शुभारम्भको पुर्वसन्धामा शनिबार आयोजित पत्रकार सम्मेलनमा मिष्ठान्न भण्डारका संचालक लक्ष्मण पोखरलले स्थानीय सेवाग्राहीको मागका…