६ पुस २०८२, आइतबार | December 21, 2025

हर्क साम्पाङविरुद्ध उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश जारी

विराटनगर । धरानमा पानी पुग्दा खुसीले आँसु झरेको भिडियो सामाजिक सञ्जाल भरि छाएको भोलिपल्छ उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङलाई खानेपानीको अध्यक्षको हैसियतमा काम नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै दायर रिटमाथि उच्च अदालतले अध्यक्षको हैसियतबाट काम नगर्न अल्पकालीन…