९ चैत्र २०८२, सोमबार | March 23, 2026

भैरहवामा सञ्चालित ७ दिने चुरा-पोते बनाउने तालिम सम्पन्न

भैरहवा । आस्था महिला उद्यमी संघ सिद्धार्थनगर-९, रुपन्देहीको आयोजनामा भैरहवामा सञ्चालित ७ दिने चुरा-पोते बनाउने तालिम सम्पन्न भएको छ । उद्यमशीलताका लागि महिलाहरुको स्वरोजगार विकास तालिम अन्तर्गत सिद्धार्थनगर-९ स्थित चेम्बर अफकमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)को सभाहलमा गत असार १४ गतेदेखि तालिम सुरु भएको संघकी अध्यक्ष विन्दु न्यौपानेले बताइन् । तालिममा ५७ जनाको सहभागीता रहेको…