२० मंसिर २०८२, शनिबार | December 7, 2025

नेपालगन्जको बजेट १ अर्व ६४ करोड ७१ लाख, ५ विषयगत २७ उपक्षेत्रमा आधारित नीति तथा कार्यक्रम (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ का लागि एक अर्व ६४ करोड ७१ लाख छयालीस हजार ६६६ रूपैयाँको बजेट प्रस्तुत गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका उप प्रमुख कमरूद्दिन राईले मंगलबार नेपालगन्ज उपमहानगरपालिकाको १७ ओै नगरसभामा सो बजेट प्रस्ताव गरेका हुन् । प्रस्ताव गरेको बजेटमा बाँडफाँड गर्न नपाइने संघीय र प्रदेश सरकारबाट रू ६८ करोड…