२२ भदौ २०८३, सोमबार | September 7, 2026

बुटवल उद्योग वाणिज्य संघको ७३ औं स्थापना दिवस : पूर्वअध्यक्ष लाकौललाई सम्मान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघका पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौललाई सम्मान गरेको छ । संघको ७३औं स्थापना दिवसको अवसरमा आईतबार संघमा आयोजना गरिएको कार्यक्रममा पूर्वअध्यक्ष लाकौललाई सम्मान गरिएको हो । २०६१ देखि २०६३ सम्म अध्यक्ष भएर संघको श्रीबृद्धि तथा यस क्षेत्रको आर्थिक, सामाजिक तथा औद्योगिक विकासमा अतुलनीय योगदान पु¥याएवापत पूर्वअध्यक्ष लाकौललाई सम्मान गरिएको हो…