८ चैत्र २०८२, आइतबार | March 23, 2026

नेपाल स्काउट लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा प्रदेश स्तरीय नृत्य प्रतियोगिता सम्पन्न

बुटवल । नेपाल स्काउट लुम्बिनी प्रदेशले ७२ औं स्थापना दिवसको अवसरमा प्रदेश स्तरीय नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । नृत्य प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट २२ टिमको सहभागिता रहेको थियो । जसमा माउण्ड भ्याली प्रथम, प्रगती स्काउट दोस्रो, नविन स्काउट तेस्रो भएका छन् । रामपुर स्काउट सान्तवना भएको छ । उत्कृष्ट प्रथम द्धितिय र तृतिय…