बुटवल । रुपन्देहीको तिलोत्तमामा अवस्थित नमस्ते एकेडेमीबाट कक्षा १२ को परीक्षामा सहभार्गी भई उत्तिर्ण भएका विद्यार्थीलाई सोमबार एक कार्यक्रममा बीच सम्मान गरिएको छ । विद्यालयमा आयोजित सम्मान कार्यक्रममा विज्ञान तथा व्यवस्थापन संकायका २२ जना विद्यार्थीलाई सम्मा नगरिएको हो । राष्ट्रिय परीक्षा बोर्डले बैशाखमा सञ्चालन गरेको कक्षा १२ को परीक्षामा नमस्ते एकेडेमीका १५ जना विद्यार्थीले ३…