बुटवल । रोटरी क्लव अफ बुटवलले इन्ट¥याक्टर तथा रोट¥याक्टरहरुका लागि करियर विकास कार्यक्रम संचालन गरेको छ । दीप बोर्डिङ स्कुल बुटवलमा आयोजना गरेको कार्यक्रममा रोटरी क्लव अफ बुटवलले स्पोन्सर गरेका ६ वटा इन्ट¥याक्ट क्लव र ३ वटा रोट¥याक्ट क्लव सहभागी थिए । जसमा इन्ट¥याक्ट क्लव अफ दीप बोर्डिङ, इन्ट¥याक्ट क्लव अफ होराईजन, इन्ट¥याक्ट क्लव अफ…