३१ जेष्ठ २०८३, आइतबार | June 15, 2026

रोटरी क्लब अफ क्यापिटल बुटवलको अभियान : उपहारमा कुरिलो र खुर्सानीको बिरुवा

बुटवल । रोटरी क्लब अफ क्यापिटल बुटवलले बिरुवा उपहार दिएर वर्ष २०२३/२४ को शुरुआत गरेको छ । वर्ष २०२३/२४ का अध्यक्ष विश्वदिपक नेपालले सनिवार आयोजित कार्यक्रममा क्लबका सदस्यहरुलाई कुरिलो र खुर्सानीका बिरुवा उपहार दिएर आफ्नो एकवर्षको कार्यकालको शुरु गरेका हुन् । हरेक वर्षको जुलाई १ तारिख देखि शुरु हुने रोटरी वर्ष २०२३/२४ को शुरुआत शनिवारदेखी…