बुटवल । राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीले मदन जयन्तीको अवसरमा तिलोत्तमा ७ हरैया पार्कमा वृक्षरोपण गरेको छ । मदन जयन्ती अवसरमा युवा सघं नेपालले साप्ताहिक रुपमा विभिन्न खालका रचनात्मक कार्यक्रम गदै आएको छ । पार्कलाई हरियाली बनाउने उद्वेश्यले विभिन्न प्रजातिका करिब २ सय ५० वटा फलफुलका बिरुवा रोपिएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ…