७ पुस २०८२, सोमबार | December 23, 2025

खजुराको महायज्ञमा एकै दिन १० लाख बढी संकलन

खजुरा । बाँकेको खजुरामा जारी श्रीमदभागवत ज्ञान महायज्ञमा आर्थिक संकलनले तिब्रता पाएको छ । महायज्ञ संचालन भएको पाँचौ दिन आइतबार एकै दिन १० लाख बढी रकम दान प्राप्त भएको महायज्ञ सम्पादन समितिले जनाएको छ । आइतबार मात्र महायज्ञमा उपस्थित ठुलो संख्याका भक्तजनहरुबाट दान प्राप्त भएको महायज्ञ सम्पादन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए । खजुरा क्षेत्रलाई…