बुटवल । विश्वविख्यात दार्शनिक तथा योग गुरु डा.योगी विकासानन्द बुटवलमा आउने भएका छन् । यहि जेठ १३ गते बुटवलमा आयोजना हुने ध्यान, साधना, योग लगायतका विविध विषयमा कार्यक्रम गर्ने गरी डा. विकासानन्द बुटवलमा आउन लागेका हुन । बिहान देखि साँझ सम्म एक दिन बुटवल योगीकुटीमा रहेको होटल फेमिङ्गोमा आयोजना हुने शिविरको तयारी पुरा भएको विश्व…