भैरहवा । सिद्धार्थ उद्योग वणिज्य संघको ६४ औं साधारणसभा तथा अधिवेशनबाट ठाकुर कुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन । १ हजार एक सय सात मतसहित श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । मतदान प्रक्रियाका लागि २ हजार १ सय ९३ जना मतदाता रहे पनि १ हजार ८ सय २८ मतदान भएको थियो । ४२० मतान्तरले विजयी बनेका श्रेष्ठको…