७ कार्तिक २०८३, शनिबार | October 24, 2026

पाल्पाका एक युवाबाट एक नाबालिका बलात्कृत अर्कीमाथि बलात्कार प्रयास



पाल्पा । पाल्पामा एक युवाले एकै दिनमा २ जना नाबालिकामाथि यौन हिंसा गरेका छन् । गते १४ गते बिहान ९ बजे ११ वर्षिया नाबालिकालाई कलात्कार गरेका छने भने सोही दिन १ बजे अर्की १३ वर्षिया नाबालिकामाथि बलातकार प्रयास गरेका छन् ।

बलात्कार गरेको आरोपमा पाल्पा प्रहरीले तानसेन नगरपालिका ८ पाँडेखर्कका २२ वर्षिय बिशाल ठडराईलाई पक्राउ गरेको छ । पक्राउ परेका ठडराईले एकैदिन एक नाबालिकामाथि बलात्कार गरेको र अर्की नाबालिकालाई बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ ।

बुधबार पिडित नावालिकाको आमाहरुले जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित जाहेरी दिए लगत्तै प्रहरी चौकी प्रभास र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी अनुसन्धान अधिकृत सहितको टोलीले आरोपित ठडराईलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी विरेन्द्र थापाले बताए । उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाको हिरासतमा राखि अनुसनधान सुरु गरिएको डीएसपी थापाले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ११ : ४६ बजे

आज हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्षमा पनि गरिएन मर्मत

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर