८ पुस २०८२, मंगलबार | December 23, 2025

सिद्धार्थनगर-६ मा एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर-६ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार) अभियान सुरु भएको छ । सिद्धार्थनगर-६ मा बुधबारदेखि दुईमहिने अभियानको औपचारिक शुभारम्भ गरिएको हो । कार्यक्रममा बोल्दै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य श्याम खरेलले मिसन ग्रासरुट अभियानलाई सफल बनाउन नेता कार्यकर्तालाई आग्रह गरे । उनले पार्टीको…