२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

एसइईमा उत्तिर्ण भएका विद्यार्थीलाई देवदह माविद्धारा बधाई तथा सम्मान

बुटवल । रुपन्देहीको देवदह नगरपालिका-७ मा अवस्थित देवदह माध्यमिक विद्यालयले एसइईमा सहभागी भई उत्तिर्ण विद्यार्थीलाई आइतबार सम्मानसहित बधाई तथा शुभकामना व्यक्त गरेको छ । विद्यालयबाट ३ दशमलव ९४ जिपिए ल्याउन सफल युनिक अधिकारीसहित २०७९ सालको एसइईमा सहभागी भई उत्कृष्ट अंककासाथ उत्तिर्ण गर्न सफल ३६ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका…