५ चैत्र २०८२, बिहिबार | March 19, 2026

लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति अध्यक्षमा अजयमान श्रेष्ठ नियुक्त

बुटवल । लामो समयदेखि रिक्त रहेको लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बुटवलका उद्योगी अजयमान श्रेष्ठलाई नियुक्त गरेको छ । प्रदेश सरकारमा अल्पमत देखिएका लिला गिरी नेतृत्वको सरकारले श्रैष्ठलाई लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो । यसअघि रुपन्देही उद्योगसंघको वरिष्ठ उपाध्यक्ष र महासचिवको रुपमा काम गरेको अनुभव रहेका ५३ वर्षिय श्रेष्ठले त्रिभुवन…