२० मंसिर २०८२, शनिबार | December 7, 2025

पत्रकार महासंघ बाँकेको भवनमा बहुउद्देशीय सभा हल निर्माण गरिँदै

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको भवनमा बहुउद्देशीय सभाहल बन्ने भएको छ । नेपालको बसपार्क स्थिती सञ्चार ग्राममा रहेको महासंघको भवनमा डुडुवा गाउँपालिकाले बहुउद्देशीय सभाहल निर्माण गरिदिने भएको हो । कार्यालयमा सभा हलको आवश्यकता महसुस गरेर महासंघको बाँके शाखाले गरेको प्रस्ताब अनुसार गाउँपालिकाले सभा हल निर्माण गरिदिने भएको पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नबीन…