२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा वक्तृत्वकला प्रतियोगिता

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मंगलबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । अस्पतालको ११५ औँ वार्षिकोत्सवको सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत यो प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा विजय आचार्य प्रथम हुन सफल भएका छन् भने अस्मिना पाण्डे दोस्रो हुन सफल भइन् । यसैगरी सुनिता अर्याल तृतीय तथा दयासागर मन्थी सान्त्वना बन्न सफल भएको कार्यक्रम…