२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर छैंठौ वर्षमा प्रवेश, १ लाख ३० हजार बढीलाई ओपिडी सेवा प्रदान

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले १ लाख ३० हजार बढीलाई ओपिडी सेवा प्रदान गरेको छ । स्थापनाको ६ औं वर्ष प्रवेश गरेको अवसरमा मंगलबार पत्रकार सम्मेलन गर्दै अस्पतालले हालसम्म प्रदान गर्दै आएका सेवा तथा भावि योजना बारे जानकारी गराएको छ । हस्पिटलले आफ्नो छैटो…