३ आश्विन २०८३, शनिबार | September 19, 2026

इडन बोर्डिङको दुई दिने नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बुटवल । इडन इङ्गलिस बोर्डिङ स्कूल बुटवल-११ नहरपुरले आफ्ना विद्यार्थीको नतिजा प्रकाशन तथा पुरस्कार वितरणसँगै २ दिने सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शैक्षिक सत्र २०७९ मा उकृष्ट अंकल ल्याई उत्तिर्ण भएका कक्षा नर्शरीदेखि २ सम्मका विद्यार्थी र कक्षा ३ देखि ९ सम्मका विद्यार्थीलाई दुई दिने कार्यक्रमका बीच पुरस्कार वितरण गरेको हो । यसैबीच बुधबार…