बुटवल । उमेर समूहका खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउने उद्देश्यसहित रुपन्देहीमा शुक्रबारदेखि सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिँदै आयोजक स्टार क्रिकेट एकेडेमीका संरक्षक शक्ति गौचनले ५० ओभरको प्रतियोगिताले युवा खेलाडीलाई ब्याटिङ र बलिङ दुवै पक्षमा परिपक्व बनाउन सहयोग…