३ आश्विन २०८३, शनिबार | September 19, 2026

क्यान महासंघ रुपन्देहीद्धारा डिजिटल मार्केटिङ्ग तथा साईबर सुरक्षाबारे छलफल

बुटवल । क्यान महासंघ रुपन्देहीको आयोजनामा आफ्ना सँस्थागत सदस्य हरुलाई लक्षित गरि ‘प्रमोटिङ्ग विजनेश थ्रोज डिजिटल माकेटिङ्ग’ विषयक एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ सम्पन्न भएको छ । क्यान महासंघ रुपन्देहीका अध्यक्ष माधब अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष प्रमुख अतिथी ध्रबराज शर्माले बोल्दै अहिलेको युग डिजिटल र प्रविधीको युग भएको कारण सोही अनुसारको…