१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

असहाय विद्यार्थीलाई थापा फर्निचर परिवारको छात्रवृत्ती सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवल क्षितिज डिस्ट्रीक्ट ३२५ पीको सहयोगमा विद्यालय सहयोग कार्यक्रम आज एक कार्यक्रमका बिचमा सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा न ४ मा रहेको लक्ष्मी मावी का गरिब तथा जेहेन्दार छात्र तथा छात्रालाई लायन्स क्लब अफ बुटवल क्षितिजको पहलमा सहयोग छात्रवृत्ती गरिएको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी लायन…