बुटवल । बुटवल सख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको २५ वर्ष पुरा गरेकोमा रजत महोत्सव मनाएको छ । सहकारीले सप्ताहब्यापी कार्यक्रम गरेर रजत महोत्सव मुल समारोहका साथ शनिबार मनाएको हो । रजत महोत्सव मुल समारोहको उद्घाटन गर्दै लुम्विनी प्रदेशका सांसद तथा पुर्वमन्त्री भोजप्रसाद श्रेष्ठले गरिवी निवारणमा शिक्षा र स्वास्थ्यमा सरकारले प्राथमिकतामा राख्नु…