बुटवल । प्रेस चौतारी रुपन्देहीले स्थापना गरेको कल्याणकारी कोष सञ्चालनका लागि संगठनका पूर्व अध्यक्ष शेरबहादुर केसीको संयोजकत्वमा सञ्चालक समिति गठन गरेको छ । कोष सञ्चालनका लागि कार्यदलले तयार पारेको कार्यविधि आइतबारको विस्तारिक बैठकमा अनुमोदन गर्दै सञ्चालक समिति गठन गरेको हो । प्रेस चौतारी सम्वद्ध सञ्चारकर्मीहरुको पेशागत सुरक्षाका लागि स्थापना गरिएको कोष सञ्चालनका लागि गठन गरिएको…