१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

तिलोत्तमा नगरपालिकाको आवधिक योजना सम्बन्धि अन्तरक्रिया सम्पन्न

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आवधिक योजना निर्माण सम्बन्धी सुझाव संकलन तथा विकासका प्राथमिकता बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको समग्र बिकास र दिगो बिकास लक्ष्य प्राप्तिका लागि योजना तथा नीति निर्माण गर्ने आशय सहित कार्यक्रम नगरपालिकाको सभाहल कुञ्जलापुरमा सम्पन्न भएको हो । अहिलेसम्म सम्पन्न योजनाको समिक्षा तथा आगामी योजनाहरुलाई प्राथमिकरण गरी पञ्चवर्षिय…