बुटवल । पाल्पाको दोभानमा भैरहेको प्रथम दोभान फाईभ ए साईड फुटबल प्रतियोगिता २०७९ मा सेमीफाईनल समिकरण पुरा भएको छ । दोभान खेलमैदानमा शनिबार भएको समूह ‘बि’ बाट एमएफसी क्लब विजयी हुदै उपाधि दाबी पेश गरेको छ । क्वाटरफाईनल खेलमा आयोजक दोभान एफसी (ए) लाई सडेनडेथमा १–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।…