१८ श्रावण २०८३, सोमबार | August 4, 2026

रुपन्देही सुपरलिग : लुम्बिनी खुकुरीलाई ७ विकेटको सफलता

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को सोमबारको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी भएको छ । खुकुरीले तिलोत्तमा क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो । सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको तिलोत्तमाले निर्धारित ५० ओभरको खेलमा ३८.४ ओभरमा सबै विकेट…