५ चैत्र २०८२, बिहिबार | March 19, 2026

फुटपाथ र सडक अतिक्रमण खाली गरिदिन हात जोड्दै हिँडे नेपालगन्जमा मेयर, नहटाए एक्सनमा आउने चेतावनी

नेपालगन्ज । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले ३५ दिने सूचना बोकेर डोजर सहित अतिक्रमण हटाउन हिँडेर चर्चा कमाएपछि देशका अन्य पालिकाका मेयरहरुले पनि बालेन्द्रको पथ पछ्याउन थालेका छन् । काठमाडौंमा बालेन्द्र उर्फ बालेन डोजर सहित अतिक्रमण हटाउन हिँडे पनि नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट भने भोट माग्न हिँडेकै शैलीमा हात जोडेर अतिक्रमण हटाईदिन व्यवसायीहरुसँग आग्रह…