१७ जेष्ठ २०८३, आइतबार | June 1, 2026

मताधिकारको प्रयोग गर्न पाउने सर्वोच्चको फैसला कार्यन्वयन नभएकोमा एकतासमाजको विरोध

बुटवल । अखिल भारत नेपाली एकता समाजले विदेशमा रहेका नेपालीहरुलाई सम्बन्धित देशबाटै मताधिकारको प्रयोग गर्न पाउने सर्वोच्चको फैसला कार्यन्वयन नगरेकोमा विरोध जनाएको छ । संगठनले मंगलवार बुटवलमा पत्रकार सम्मेलन गर्दै एकता समाजको लामो समय सम्मको संघर्षबाट विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न गरेको सर्वोच्चको फैसला कार्यन्वयन नभएको पर्ति आपत्ती जनाएको हो । एकता समाजले भारतीय…