६ पुस २०८२, आइतबार | December 21, 2025

कोभिडका कारण स्थगित ‘लाफा’ बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता भोलीदेखी सुरु

बुटवल । कोरोना महामारी कोभिड-१९ को तेस्रो संक्रमण (ओमिक्रोन भेरियन्ट) बढ्दै गएपछि स्थगित गरिएको ‘लाफा’ बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता भोलीदेखी सुरु हुने भएको छ । लाफा समुह बुटवलले माघ तेस्रो साताबाट गर्ने तयारी गरेको ‘लाफा’ बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता २०७८ कोभिड-१९ को तेस्रो संक्रमण (ओमिक्रोन भेरियन्ट) बढेसंगै सरकारले विद्यालय,…