१७ जेष्ठ २०८३, आइतबार | May 31, 2026

एकताको प्रतिक बन्दै शोकको पर्व मोहर्रम

भैरहवा । ईस्लाम धर्मावलम्बीहरूले शोकको पर्वको रुपमा मनाउने मोहर्रम पर्वले पछिल्लो समय हिन्दु र मुस्लिम समुदायबीच एकता अझै प्रगाढ बनाएको छ । हिजो मंगलबार मोहर्रम १० तारिखमा ताजिया बिजर्सन गरी पर्वको विधिवत समापन भएको छ । ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरका नाति हजरत हुसैनको शाहादत [शोक]मा यो पर्व मनाइने गरिन्छ । हुसैन इराकको राजधानी…