२८ असार २०८३, आइतबार | July 12, 2026

रुपन्देहीमा साढे १२ बजे सम्ममा ३५ प्रतिशत मत खस्यो



बुटवल । रुपन्देहीमा मध्यान्ह १२ः३० बजे सम्ममा ३५ प्रतिशत मत खसेको छ । बिहान ७ बजे देखि नै अधिकांस मतदान केन्द्रहरुमा मतदान सुरु भएकोमा मध्यान्ह १२ः३० सम्ममा ३५ प्रतिशत मत खसेको जिल्ल निर्वाचन कार्यालयले जनाएको छ ।

पुरानो मतदाता नामावली र नयाँ अध्यावधिक गरिएको मतदाता नामावलीको क्रम संख्या फरक परेका कारण धेरै मतदाताहरुले नाम फेला पार्न झन्झट भएको बताएपनि मतदान नै स्थगित हुने अवस्था नआएको जिल्ला निर्माचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले जानकारी दिए ।

मतदाता नामावलीमा नाम नभेटिएरपछि अघिल्लो निर्वाचनको परिचयपत्र लिएर आएका केही मतदाताहरुले आयोग विरुद्ध आक्रोश पोखेका थिए । वर्णानुकारको स्पष्ट व्यवस्था मिलाउन नसक्दा मतदाताहरुले आफुले मतदान गर्ने स्थल भेटाउन असहज भएको मतदाताहरुले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १२ : ४४ बजे

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण