बुटवल । पृथ्वी नारायण शाहको ३ सयौ पृथ्वी जयन्ती तथा एकता दिवस पारेर बुटवलमा वृहत र्यालि तथा स्मृति सभा गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नगर समितिको आयोजनामा गरिएको कार्यक्रम दुर्गा मन्दिरबाट शुरु भएर गोलपार्क, ट्राफिक चोक, महेन्द्रपार्क, गल्लामण्डी, अमरपथ, हाटबजार, पुल्चोक हुदै पुनः दुर्गा मन्दिर पुगेर औपचारिक कार्यक्रम गरि समापन गरिएको संयोजक अधिवक्ता प्रदीप…