बुटवल । लुम्बिनी फलफुल थोक व्यवसायी संघ रुपन्देहीको बार्षिक कार्यक्रम अन्र्तगत वृहत रक्तदान कार्यक्रम गरिएको छ । बुटवल कृषि उपज तथा थोक बजार केन्द्रमा आयोजना गरिएको रक्तदान कार्यक्रमकामा ५९ जनाले रक्तदान गरेका छन् । संघका अध्यक्ष बाबुराम भुषालको अध्यक्षता तथा वडा नम्बर ६ का अध्यक्ष जगदिशचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लुम्बिनी फलफुल तथा थोक…