२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

मुलुककाे समृद्धिका लागि उत्पादनमा जाेड दिन जरूरी :- सांसद विश्वकर्मा

बुटवल । नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले मुलुकको समृद्धिका लागि स्वदेशी उत्पादनमा जोड दिनुपर्ने बताएका छन । बुटवलमा गोल्डेन नेपाल मार्केटिङ प्रालिकाे उद्घाटन तथा सम्मान कार्यक्रममा उनले अरु देशबाट सामान मगाई बेचेर मात्र मुलुक समृद्ध बन्न नसक्ने भएकाले स्वदेशी उत्पादनमा जोड दिनुपर्ने बताए । उनले भने, ‘स्वदेशी उत्पादनलाई प्रतिष्पर्धी बनाउन सकिन्छ, सक्नुपर्छ ।’ यसमा सरकार…