१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

गुल्मी पौदेली सम्पर्क समाज रुपन्देहीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

बुटवल । गुल्मी पौदेली सम्पर्क समाज रुपन्देहीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । समाजका अध्यक्ष लिलाधर गौतमको अध्यक्षता प्रदेश सभा सदस्य खड्ग बहादुर केसीको प्रमुख आतिथ्यतामा साधारण सभा तथा अधिबेशन सम्पन्न भएको हो । सो अवसरमा बोल्दै प्रदेश सांसद केसीले पौदीबाट स्थायी तथा अस्थायी बसोबास रुपन्देहीमा आएर गरेपनि जन्मथलोको विकासमा सवै…