बुटवल । रुपन्देहीका अधिकांश स्थानीय तहले जेष्ठ नागरिकलाई लक्षित गर्दै विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएका छन् । खासगरी जेष्ठ नागरिक ग्रामदेखि लिएर दिवा विश्राम गृह, जेष्ठ नागरिक कल्याण कार्यक्रमसमेत आ-आफ्नो अनुकूलतामा बजेट विनियोजन गरेर कार्यान्वयनमा ल्याएका छन् । त्यस्तै स्थानीय तहले जेष्ठ नागरिक परिचयपत्र पनि प्रदान गर्दै आएका छन् । स्थानीय तहको सामाजिक विकास शाखाबाट प्रदान…