बुटवल । साईक्लिस्टहरुको पर्वको रुपमा रहेको कोरा च्यालेन्ज बुटवलमा शनिबार सम्पन्न भएको छ । रुपन्देही जिल्ला साईक्लिङ संघले आयोजना गरेको कोरा बुटबलमा करीब ५० बढी साईकिलीस्टहरुले सहभागिता जनाएका थिए । रुपन्देहीमा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा प्रचार प्रसार गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा रुपन्देही तथा नवलपारासस्का साईक्लिस्टहरुको सहभागिता रहेको थियो । कोरा बुटवलको अवसरमा बोल्दै बुटवल…