बुटवल । रुपन्देही सुनचाँदी व्यवसायी संघको छैठो साधारण सभा सोमबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले महासंघ सम्पूर्ण सुनचाँदी व्यवसायीहरुको अभिभावक संघ भएकाले संघ व्यवसायीहरुको सुखदुःखमा साथमा रहने बताए । व्यवसायीहरूको कच्चापदार्थको रूपमा रहेको सुनको आयत कम रहेकाले आयतको मात्र बढाउन सरकारसँग अपिल गर्ने बताए । साथै अब…