बुटवल । संचारिका समूह लुम्बिनीको अध्यक्षमा अमृता अनमोल सर्वसम्मत निर्वाचित भएकी छिन् । बुटवलमा शनिबार आयोजित समूहको तेस्रो साधारणसभा एवं प्रथम अधिवेशनले उपाध्यक्षमा रुपा गहतराज (बाँके), महासचिब मेनकाकुमारी चौधरी (बर्दिया), सचिव माया केसी(रुपन्देही) र कोषाध्यक्ष उषाकिरण पन्त (रुपन्देही) चयन भएका छन् । यस्तै सदस्यहरुमा गीता ज्ञवाली, रेनुका गिरी, रञ्जीता अधिकारी, लक्ष्मी तिमिल्सेना, अनिता खत्री, विष्णु…