७ आश्विन २०८३, बुधबार | September 23, 2026

गुल्मीको गुल्मीदरबार गाउँपालिका अध्यक्ष थापाको निधन



बुटवल । गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोकुमार थापाको निधन भएको छ । ब्लड क्यान्सर र क्षयरोगबाट पीडित थापाको उपचारकै क्रममा प्रहरी अस्पताल काठमाडौंमा निधन भएको हो । ७४ वर्षिय थापाको आज बिहान उपचारको क्रममा काठमाडौंमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष मीना भण्डारीले पुष्टि गरिन् ।

पूर्व प्रहरी समेत रहेका अध्यक्ष थापा विमारी भएर १० दिनअघि प्रहरी अस्पताल भर्ना भएका थिए ।

अध्यक्ष थापाका चार जना छोराहरु छन् ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  १ : १४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई