२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

पत्रकारलाई आचारसंहिता पालना गराउन र प्रेसको दुरुपयोग रोक्न पत्रकार महासंघलाई दिए अगुवाहरुले सुझाव

बुटवल । पत्रकार आचारसंहिता कडाईका साथ कार्यान्वन गर्दै पत्रकारिता पेशालाई मर्यादित र व्यवसायिक बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरुले पत्रकारको पेशागत र भौतिक सुरक्षाको सुनिश्चितता गर्दै पत्रकारलाई आचारसंहिता पालना गराउन आवश्यक रहेको समेत बताएका छन् । नेपाल पत्रकार महासंघ, रूपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको आगामी कार्यदिशा केन्द्रित छलफल कार्यक्रममा बोल्दै अगुवा पत्रकारहरुले आचारसंहिता कार्यान्वयन…