बझाङ । बझाङमा क्वारेन्टिनमा बसेका १ पुरुषले आत्महत्या गरेका छन् । बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा ७ मजखोरी माविमा बनाइएको क्वारेन्टिनमा बसेका सोही वडाको बुडखोरीका ३० वर्षीय १ युवकले आत्महत्या गरेका हुन् । ३ दिन अघि मात्र भारतको बैंग्लोरबाट पुगेर क्वारेन्टिनमा बसेका उनले गएराति झुण्डिएर आत्महत्या गरेको छबिस छबिसपाथिभेरा गाँउपालीका वडा नम्बर ७ का अध्यक्ष…