२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

प्रतिनिधिसभा विघटन दुर्भाग्यपूर्ण : शान्ति समाज

बुटवल । मावन अधिकार तथा शान्ति समाजले नेपालको संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने आधार हुँदा हुँदै संसद विघटन गर्ने राष्ट्रपतिको निर्णय विवादास्पद/प्रतिनिधिसभा विघटन दुर्भाग्य पूण रहेको जनाएको छ । समाजका केन्द्रिय सभापति गोविन्द खनालद्धारा जारी विज्ञप्तीमा भनिएको छ की दावी अस्वीकार गर्ने र त्यसकै आधारमा प्रतिनिधिसभा विघटन हुनु दुखद एवं दुर्भाग्यपुर्ण रहेको…