२१ श्रावण २०८३, बिहिबार | August 7, 2026

नयाँ जीवनका लागि हातेमालोद्धारा कुष्ठ प्रभावितलाई न्यानो लुगा वितरण

बुटवल । कुष्ठ प्रभावितहरुको लागि काम गर्दै आएको नयाँ जीवनका लागि हातेमालो बुटवलद्धारा विश्व कुष्ठरोग दिवसको अवसरमा कुष्ठ प्रभावितहरुलाई न्यानो लुगा वितरण गर्नुको साथै अन्तरक्रिया कार्यक्रम गरेको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा रहेका कुष्ठप्रभावित ४० जना महिला पुरुषहरुलाई न्यानो लुगा वितरण गरिएको हो । जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख डा.विनोद गिरी,…