लुम्बिनी । लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न आतिथ्य सेवा सुधार गर्नुपर्नेमा जोड दिइएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायको आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोग एवम लुम्बिनी होटल संघको समन्वयमा सञ्चालन गरिएको ५ दिने आतिथ्य तथा ग्राहक सेवा क्षमता विकास तालिमको समापन कार्यक्रमका सहभागीले उच्चस्तरीय आतिथ्य र ग्राहक सेवाले…